फेसबुक सीईओ जुकरबर्गमाथि रुसले लगायो प्रतिबन्ध

पछिल्लो दुई महिनादेखि युक्रेनमा जारी रुसी आक्रमणका कारण अमेरिकालगायतका पश्चिमा मुलुकहरूले रुसमाथि कडा प्रतिबन्धको नीति अख्तियार गरिरहेका छन् । आफूमाथिको प्रतिबन्धको जवाफमा रुसले पनि धेरैजना अमेरिकी व्यक्तित्वहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । रुसले अनिश्चितकालसम्मका लागि रुस प्रवेशमा प्रतिबन्ध लगाएका अमेरिकी व्यक्तित्वहरूको सूचीमा सोसल मिडिया कम्पनी फेसबुकका सीईओ मार्क जुकरबर्गसमेत छन् । रुसले अमेरिकी उपराष्ट्रपति कमला […]

सम्बन्धित सामग्री

फेसबुक र ट्वीटरका सीईओविरुद्ध मुद्दा हाल्दै डोनाल्ड ट्रम्प

आफूलाई सोसल मिडिया प्लाटर्फमहरुले प्रतिबन्ध लगाएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको ढोका ढक्ढकाउने भएका छन् । आफूलाई प्रतिबन्ध लगाउने निर्णको विरुद्धमा ट्रम्पले फेसबुक र त्यसका सीईओ मार्क जुकरबर्ग, ट्वीटर र त्यसका सीईओ ज्याक डोर्सी तथा …