एमसीसी संसद्मा लैजाने तयारी

प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको  छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । दलबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसीसी संसद्मा प्रस्तुत हुनेछ ।संसद्मा एमसीसी टेबुल अर्थमन्त्रीले गर्नुपर्छ । अर्थमन्त्री जनार्दन शर्मालाई यतिबेला कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको नभए उनी सो बैठकमा उपस्थित हुन पाउँदैनन् । सम्बन्धि मन्त्री नभए अर्को मन्त्रीले टेबुल गर्ने संसदीय अभ्यास छ । ज

सम्बन्धित सामग्री

एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने

काठमाडौं, फागुन १०। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् । माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट […]

३२ महिनापछि एमसीसी संसद्मा पेस

काठमाडौं । विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा दर्ता भएको ३२ महिनापछि आइतबार संसद्मा पेस भएको छ । प्रमुख प्रतिपक्ष दल एमाले र सत्तारूढ दलकै सांसदको नाराबाजीबीच सरकारले एमसीसी संसद्मा पेस गरेको हो ।सत्तारूढ गठबन्धनको आइतबार बिहान बसेको बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरेको थियो । सत्तारूढ दलको निर्णयलगत्तै सभामुख अग्निप्रसाद […]

सञ्चारमन्त्रीले एमसीसी टेबल गर्ने

केही समय अगाडि सम्पन्न प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको छ।...

एमसीसी : न वार न पार !

सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमसीसी शुक्रबार पनि संसद्मा पेस भएन । प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले जतिसक्दो चाँडो एमसीसी संसद्मा लैजान जोडबल गरे पनि गठबन्धनका अरू दलले मानेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नै संसद्मा पेस गर्ने तयारी गरेका थिए। तर, गठबन्धनको माओवादी केन्द्र कुनै हालतमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिएको छ। प्रधानमन्त्रीले 'जबर्जस्ती' संसद्मा पेस गरे ‘सत्ता छोड्ने' निर्णय उसले गरिसकेको छ। जसपाका नेता डा. बाबुराम भट्टराई एमसीसीका पक्ष

एमसीसी संसद्मा ‘टेबुल’ गर्न यसरी भयाे सहमति

काठमाडौं । निकै लामो समयदेखि चर्चाको विषय बन्दै आएको अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्बन्धी प्रस्तावलाई सरकारले बुधबार (आज) बस्ने प्रतिनिधि सभा बैठकमा ‘टेबुल’ गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा गरी चार दल एमसीसी संसद्मा टेबुल गर्न सहमत भएका हुन् । माओवादी केन्द्र […] The post एमसीसी संसद्मा ‘टेबुल’ गर्न यसरी भयाे सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक.

`एमसीसी संसद्मा टेबुल गर्नुको विकल्प छैन`

सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) संसद्मा टेबुल गर्नुको विकल्प नरहेको बताएको छ । बिहीबार सानेपामा सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सदस्यहरुको यस्तो धारणा आएको हो ।बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसद्मा पेश भए बहुमतका साथ पारित हुने दाबी गरे । बैठकमा वक्ताहरुले एमसीसीलाई कसरी चाँडै निष्कर्षमा पु¥याएर टुंग्याउने कुरामा […]

एमसीसी संसद्मा छलफल हुनुपर्छ: उपमहासचिव ज्ञवाली

लुम्बिनी । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सार्वभौम ससंद्मा छलफल हुनुपर्ने बताएका छन् । उनले एमसीसी सम्झौताबारे जनतालाई यथार्थ जानकारी दिन पनि संसद्मा पेश गरेर छलफल हुनुपर्ने बताए । प्रेस चौतारी रुपन्देहीले बुटवलमा बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले एमसीसीको विषयलाई सभामुखले संसद्मा आउने ढोका बन्द गर्न […]