फुटबल विवाद : समितिले अध्यक्षसहित दर्जनको बयान लिने

काठमाडौं (हाम्रो खेलकुद) –अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवाद समाधानतर्फ अघि बढेको भनिएपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । छानबिन समितिले नेम्बाङ, अलमुताइरी, एन्फा अध्यक्ष कर्मा छिरिङसहित झण्डै १३ जनालाई बयानका लागि पत्र […]