अफगानिस्तानबाट १२७ नेपाली काठमाडौँ आइपुगे

काठमाडौँ। अफगानिस्तानबाट १२७ नेपाली काठमाडौँ आइपुगेका छन् । कुवेत हुँदै जजिरा एयरको विमानमार्फत उनीहरू आज बिहान काठमाडौँ आइ पुगेका हुन् । अमेरिकी एयर फोर्सले उनीहरूलाई अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याएको थियो । स्रोतका अनुसार नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । काठमाडौँ आइपुगेका उनीहरूलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने बताइएको […]

सम्बन्धित सामग्री

अफगानिस्तानबाट यसरी काठमाडौँ आइपुगे नेपाली (फोटो फिचर)

काठमाडौँ- अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ । सरकारले त्यहाँ रहेका नेपाललाई सकुशल उद्धारका लागि समन्वयात्मक ढङ्गले काम गर्न आफ्ना मातहतका निकायलाई निर्देश गरिसकेको छ । सोमबार […]

अफगानिस्तान गएका २५१ नेपाली काठमाडौँ आइपुगे

काठमाडौँ – अफगानिस्तानबाट २५१ जना नेपाली काठमाडौँ आइपुगेका छन् । गृहमन्त्रालयकाअनुसार मंगलबार बिहान सवा १० बजे १२७ जना र सवा ११ बजे १२४ जनागरी २५१ जना काठमाडौँ आइपुगेका हुन् । अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत हुँदै मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । सोमबार यूएस फो…

अफगानिस्तानबाट एक महिलासहित १२७ जना नेपालीकाे उद्धार, काठमाडाैँ आइपुगे

काठमाडौँ – तालिबानको कब्जामा आएको अफगानिस्तानबाट उद्धार गरिएका नेपालीहरुको पहिलो समूह काठमाडौँ आइपुगेको छ। अफगानिस्तानबाट उद्धार गरिएका एक महिलासहित १२७ जना नेपाली बोकेको विमान मंगलबार बिहान त्रिभूवन विमानस्थलमा अवतरण गरेको हो। नेपालीहरु जजिरा एअरलाइन्सको विमान मार्फत आएका हुन्। उनीहरु कुवेत हुँदै काठमाडौँमा आएका हुन्। अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा लगेर राखिएकामा त्यहाँबाट काठमाडौँ […]