काठमाडौं । भारतले गर्ने २ हजारको नोटबन्दीले नेपालीलाई कुनै पनि असर नपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले भारतले सन २०१६ मा लगाएको ५ सय र हजारको नोटबन्दीपछि ठूला नोट नै सहटी नगरेको स्पष्ट पारेको छ । नेपालमा २ हजारका नोट नचलाउन सूचना समेत त्यति बेलै जारी गरेको सह प्रवक्ता नारायण पोखरेलले बताए […]