निष्प्रभावी संसद : ‘हाँस न बकुल्ला’को चालमा सकियो नवौं अधिवेशन

चालू अधिवेशनमा संविधानसभा सदस्यहरू महेन्द्र शेरचन, जेवी टुहुरे र मानबहादुर महतो तथा पूर्व राष्ट्रियसभा सदस्य रुक्मशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित भए ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन आज

सुर्खेत : कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले आज (बुधबार) अधिवेशन आह्वान गरेको हो। सोही अनुसार संसद बैठक दिउँसो ३ बजे बस्ने सचिवालयले जनाएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेका थिए। प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काका अनुसार बैठकबारे कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ।यसअघि मुख्यमन्त्री जीव

सरकारले किन बोलायो संसद ? एमसीसीदेखि महाअभियोगसम्म चर्चा

सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् । खासगरी सरकारले एमसीसी परियोजनालाई संसदमा प्रवेश गराउन खोजेको एमाले र माओवादी केन्द्रले आशंका गरेका छन् । यसका साथै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसदले महाअभियोग लगाउन सक्ने चर्चा पनि चलेको छ ।मंसिर १६ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले यही मंसिर २८ गते दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको बैठक डाकेकी छिन्

सभामुख विना नै संसद चलाउने कांग्रेसको प्रश्ताव, ओली नाजवाफ

सभामुखको विरोध गर्दे नेकपा एमालले लगातार विरोध गर्न थालेपछि संसदको गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसले सभामुख विना नै प्रतिनिधिसभा सञ्चालनको प्रयास सुरु गरेको छ । प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु ...

बस्दै प्रतिनिधि सभाः एमालेको रणनीति संसद चल्न नदिने, गठबन्धन एकढिक्का हुन सकेन

संसदको नवौं अधिवेशन अन्तर्गत मंगलबार प्रतिनिधिसभाको चौथो बैठक बस्दैछ । गत हप्ताको बुधबारदेखि एक एक दिन बिराउँदै बसिरहेको बैठक अन्तर्गत मंगलबार दिउँसो १ बजेलाई बैठक डाकिएको छ ।

बस्दै प्रतिनिधि सभाः एमालेको रणनीति संसद चल्न नदिने, गठबन्धन एकढिक्का हुन सकेन

संसदको नवौं अधिवेशन अन्तर्गत मंगलबार प्रतिनिधिसभाको चौथो बैठक बस्दैछ । गत हप्ताको बुधबारदेखि एक एक दिन बिराउँदै बसिरहेको बैठक अन्तर्गत मंगलबार दिउँसो १ बजेलाई बैठक डाकिएको छ ।

सभामुखलाई गम्भिर आरोपः एमाले फुटाउन मतियार किन वन्नु भो ?

प्रतिनिधि सभाको नवौं अधिवेशन अवरुद्ध भएको छ। नेकपा एमालेले सभामुखको विरोध गर्दै संसद भवन भित्रै नारावाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि वैठक स्थगित गरेका छन् ।  यसअघि नेकपा एमालेले आफ्नो ...

एमालेको अवरोधपछि साढे २ बजेसम्मका लागि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेश सभाको सोमवार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध गरेको छ । नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् ।  निरन्तरको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले साढे २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने अडानमा एमाले छ ।  भदौ १ गतेदेखि शुरू भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन् । अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने एमालेले बताएको छ ।

एमालेले आज पनि अवरुद्ध गर्‍यो लुम्बिनी प्रदेश सभाको बैठक

लुम्बिनी प्रदेश सभाको सोमवार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध गरेको छ । नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् ।  सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने अडानमा छ ।  भदौ १ गतेदेखि शुरू भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन् । अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने एमालेले बताएको छ ।