बैंकको सञ्चालक हुन ७० वर्षे उमेर हद राख्ने प्रस्ताव

८ चैत, काठमाडौं । बैंकको सञ्चालकमा ७० वर्षे उमेर हद राख्ने प्रस्ताव अघि बढेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा दर्ता गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । प्रचलित ऐनमा बैंकको सञ्चालकमा मनोनीत वा निर्वाचित हुन २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले हटायो उमेर हद

उमेर हद हटाएसँगै अब झलनाथ खनाललगायतका नेताहरूका लागि पार्टी अध्यक्षका लागि बाटाे खुला भएकाे छ ।

निजामती कर्मचारीको उमेर हद ६० वर्ष

२२ चैत, काठमाडौं । संघीय सरकारले संसदमा पेश गर्ने अन्तिम तयारी गरेको संघीय निजामती सेवा ऐन, २०७९ निजामती कर्मचारीको उमेर हद बढाइएको छ । अहिले ५८ वर्ष उमेर हद लागू हुँदै आएकोमा ऐनले ६० वर्षे उमेर हदको व्यवस्था गरेको हो । ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर हद पूरा भएपछि […]

रुसमा सेनामा भर्ति हुने उमेर हद खारेज

काठमाडौं । युक्रेन युद्धमा फसेको रुसले सेनामा भर्ति हुने माथिल्लो उमेर हद खारेज गरेको छ । त्यहाँको संसदका दुवै सदनले एउटा विधेयक पारित गर्दै सेनामा भर्ति हुनका लागि यसअघि विद्यमान रुसी नागरिकका लागि १८ देखि ४० र विदेशी नागरिकका लागि १८ देखि ३० को उमेर हद हटाएको हो । युक्रेन युद्धका लागि थप सैनिक भर्ति […]

एसईई परीक्षामा कायम उमेर हद हटाउने निर्णय

अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो।  विद्यालय  तहको  संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को  वार्षिक  परीक्षामा  मात्रै  लाग्ने  शिक्षा  मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले १४ वर्षे  उमेर  हदको व्यवस्था खारेज गरिएको बताए । उमेर हदसम्बन्धी कानुन

अबदेखि एसईईमा उमेर हद नलाग्ने, कक्षा १२ लाई लाग्ने

यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उमेर हद नलाग्ने भएको छ । अब एसएलसी भनेको कक्षा १२ हुनाले त्यहाँ उमेर हद लागु हुन्छ कक्षा १० मा लागु हुँदैन । अहिलेसम्म परीक्षामा सामेल हुन १४ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान भए पनि अब हटाउन लागिएको छ । एसईईमा उमेर हद हटाएपछि धेरै विद्यार्थीहरुलाई राहत मिल्ने …

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताए । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो समयदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुनुपर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।मन्त्री श्रेष्ठले

एमालेमा ७० वर्षे उमेर हद कायम रहने, पदाधिकारी बढाइने !

काठमाडौँ– नेकपा एमालेमा ७० वर्षे उमेर हद कायम रहने भएको छ । यही असोज १५–१७ सम्म काठमाडौँमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको मस्यौदामाथि केन्द्रीय कमिटीमा भएको छलफलमा उमेर हद कायम राख्नुपर्ने सुझाब आएको छ । सो महाधिवेशनले उमेर हदबारे निर्णय नगरे यसअघिकै व्यवस्था अनुसार उमेर हद कायम रहने भएको हो । उमेर हदले […]

एमालेमा उमेर हद : नेतृत्वपंक्तिमा तरंग

सत्तरी वर्षे उमेर हद कायम राख्ने पार्टीको प्रस्तावित विधानले एमालेको नेतृत्वमा व्यापक परिवर्तन हुने र नयाँ पुस्तालाई ढोका खुला गर्ने देखिएको छ ।

एमालेमा ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ । नवौं महाधिवेशनदेखि एमालेमा उमेर हद कायम गरिएको थियो । तर अध्यक्ष केपी शर्मा ओलीले यसअघि उमेर हदको […]

एमालेमा उमेर हद लागू भए के होला

काठमाडौं, १६ साउन । नेकपा एमालेमा उमेर हद विधानमै राखिएको थियो । ७० वर्ष पुगेपछि पार्टीको सल्लाहकार कमिटीबाहेकका निर्णय तहका कमिटीहरुमा रहन नपाउने थियो । तर, माओवादीसँगको पार्टी एकतापछि उमेर हद स्वतः रहेन । अहिले नेकपाभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद चलिरहँदा उमेरहदको विषय सुस्त रुपमा उठ्न थालेको छ । […]