निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा. कोइराला

मोरङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताएका छन् । आदर्श मावि मतदान केन्द्रमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन परिणाम जस्तोसुकै आए पनि गठबन्धन दलहरुको बीचको एकता नटुट्ने प्रस्ट पारे । नेता कोइरालाले निर्वाचन परिणामपछि गठबन्धनदलहरुबीच समीक्षा गरी सोही अनुसार पार्टी अगाडि बढ्ने […]

सम्बन्धित सामग्री

संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट डा. कोइराला अघि बढ्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने हुनुभएको छ । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरूद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई शसक्त राख्न डा. कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार हुनुभएको […]

कालीगण्डकीको सभ्यता सङ्कटमा पर्न दिन्न : डा कोइराला

कावासोती, २७ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका छन्। चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता नै सङ्कटमा पार्ने भएकाले यो डाइभर्सन परियोजना अगाडि बढ्न नहुने […]

सुशासनबाट मुलुकको समृद्धि कायम हुन्छ : डा कोइराला

काठमाडौँ,१७ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरे । विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा आज आयोजित कोणसभामा उनले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको […]

संविधानको रक्षा गर्न गठबन्धन : डा कोइराला

काठमाडौँ,१६ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् । विराटनगर महानगरपालिकाको जनपथ चोकमा आज आयोजित कोणसभामा उनले लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने आवश्यकता औँल्याए […]

गठबन्धन आजको आवश्यकता हो– नेता डा कोइराला

काठमाडौँ,१२ भदौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली […]

लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ : नेता डा कोइराला

काठमाडौँ,११ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले नेकपा (माओवादी केन्द्र)ले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न […]

बाल अस्पताल निर्माणमा पहलका लागि डा कोइराला अमेरिकामा

डा. कोइराला अमेरिकाको विभिन्न शहरहरुमा रहेका नेपालीहरू तथा विभिन्न संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रमको लागि त्यहाँ गएका हुन्।

कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन : डा. कोइराला

काठमाडौँ, २ पुस: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताएका छन् । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका डा. कोइरालाले आज विज्ञप्ति जारी गर्दै महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा भए पनि पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश कांग्रेसजन र नेपाली […]

चुरोट कम्पनीको ५ करोड सहयोगमा बाल अस्पताल निर्माण गर्दै डा. कोइराला

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ इस्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को निर्माणमा नेपाली चुरोट कम्पनी सूर्य नेपालले आर्थिक सहयोग गर्ने भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको सो अस्पताललाई सूर्य नेपालले ५ करोड रुपैयाँ सहयोग गर्न लागेको हो । यस सम्बन्धि किओचका तर्फबाट डा. कोइराला र चुरोट कम्पनीका तर्फबाट सूर्य […]