१४ वटा नगरपालिकाको जनसंख्या २० हजार भन्दा कम

काठमाडौँ – २०७८ को जनगणना अनुसार २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ। १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ। नेपालको सबैभन्दा बढी जनसंख्या काठमाडौँ र कम मनाङमा रहेको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ७७ जिल्लामध्ये काठमाडौँको जनसंख्या २० लाख १७ […]

सम्बन्धित सामग्री

मागभन्दा कम शिक्षक छनोट

भक्तपुर, कात्तिक २७ । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले कम सङ्ख्यामा शिक्षक छनोट हुनु चिन्ताजनक अवस्था रहेको […]

भारतमा कोरोनाभाइरसका दैनिक संक्रमित दुई हजार भन्दा कम

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा दुई भन्दा कम संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।

भारतमा कोरोनाभाइरसका दैनिक सङ्क्रमित दुई हजार भन्दा कम

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई भन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । गत २४ घण्टामा चार लाख ३१ हजार ९७३ जनाको कोरोना परिक्षण गरिएकोमा एक हजार ७६१ जनामा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ । यद्यपी शनिबार मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार दुई हजार ७५ जनामा यो सङ्क्रमण देखिएको थियो । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २६ हजार

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा कम

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दश हजार भन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या लामो समयपछिको सबैभन्दा कम भएको र दैनिक सङ्क्रमितहरुको सङ्ख्या पनि धेरै कम हुँदै गएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका हुन । उनीहरुका अनुसार भारतमा अहिले एक लाख दुई हजार ६०१ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । पछिल्लो एक दिनमा १६ हजार ७६५ जना को

परीक्षण दर घटाउँदा संक्रमित संख्या पनि कम, आज ६ हजार ४ सयमा देखियो पोजेटिभ

काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। परीक्षण दर घटेका कारण संक्रमणको संख्यामा पनि कम देखिएको हो। कूल १७ हजार ४ सय ३७ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएको हो। पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ९८…

आज दोस्रो लहरकै कम संक्रमण, अस्पतालमा बिरामी घट्दै

१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या दोस्रो लहरकै सबैभन्दा कम बिन्दु १ हजार ३८८ मा आइपुगेको छ । यसअघि दोस्रो लहरको कम संक्रमण असार २० गते १ हजार ६०३ जनामा देखिएको थियो । तर आइतबार असार २० गतेको भन्दा २१५ जना कम संक्रमित भेटिएका हुन् । आइतबार १० हजार २९७ नमुना […]

भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ  ।  हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेक

१२५ दिनपछि भारतमा सबैभन्दा कम ३० हजार ९३ नयाँ सङ्क्रमित थप

सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ। भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ।

भारतमा ७५ दिनपछि सबैभन्दा कम ६० हजार संक्रमित भेटिए

एजेन्सी। कोरोना भाइरस संक्रमण घट्दै गएको भारतमा पछिल्लो २४ घन्टामा ७५ दिन यताकै कम अर्थात ६० हजार ४७१ जना संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घन्टामा २ हजार ७२६ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट हालसम्म ३ लाख ७७ हजार ३१ जनाको मृत्यु भइसकेको छ । संक्रमण कम भएसँगै भारतका विभिन्न राज्यमा लकडाउन खुकुलो पारिएको छ।