हिमालयन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरू, चुक्तापुँजी ८ अर्ब २ करोड

साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । यी तीन कम्पनीले एक वर्षअघि (२०७९ वैशाख २९ गते) मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको […]

सम्बन्धित सामग्री

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २६ देखि

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ । तीन वटै कम्पनी एक आपसमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । यी तीन वटै कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणले वैशाख १३ गते, नेपाल धितोपत्र बोर्डले वैशाख १९ […]