रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी विजयी

रुकुम (पूर्व ) : पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।  गाउँपालिकाको अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी भएका छन्। घर्तीले तीन हजार ९१३ प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र बुढाले दुई हजार ११३ मत ल्याए।यस्तै उवाध्यक्षमा विजयी बूढाले चार हजार ५९ मत प्राप्त गरिन्। उनकी प्रतिद्वन्द्वी कांग्रैसकी कमलाकुमारी मल्लले दुई हजार १० मत प्राप्त गरिन्। १४ वडा रहेको गाउँपालिकामा ११ वटामा माओवादी केन्द्र विजयी भएको छ भने एक\एक

सम्बन्धित सामग्री

रुकुम पूर्व : २ सय १० रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

काठमाण्डाै - रुकुम पूर्वमा अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार पछिल्लो पटक जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–५ को हुकाम क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस क्षेत्रको झण्डै २ सय १० रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको सूचना अधिकारी खत्रीले बताउनुभयो । जिल्लामा अन्य क्षेत्रमा पनि अफिम खेती गरिएको भ...

रुकुम (पूर्व) क्यूबाङबाट देखिएको सिस्ने हिमाल

रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका-१२ को क्यूबाङबाट देखिएको सिस्ने हिमालको दृश्य । यस वर्ष कात्तिक महिनाको सुरुवातमै जिल्लाको उच्च हिमाली भेगमा हिउँले ढाकेको छ। तस्बिर- सर्जना कार्की, रासस

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौँ । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लो सेरा भन्ने ठाउँमा लु […]

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा १ जनाको मृत्यु

२८ साउन, काठमाडौं । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लो सेरा भन्ने […]

रुकुम पूर्व : दुर्घटनामा घाइते भएका प्रहरीलाई हेलिकप्टरमार्फत काेहलपुर पठाइयो

रुकुम – रुकुम पूर्वमा सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप दुर्घटना हुँदा रुकुम पूर्वका प्रमुख नायब उपरीक्षक डीएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक डीएसपी रविन श्रेष्ठसहित ६ जना घाइते भएका हुन् । घाइते भएकाहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर थप उपचारको लागि बाँकेको कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । प्रहरीको लु १ झ ६६० नम्बरको ...

रुकुम पूर्व : जीप दुर्घटना हुँदा दुई डीएसपीसहित चार प्रहरी घाइते

रुकुम – रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ । उहाँसँगै सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक (डीएसपी) रविन श्रेष्ठ सामान्य घाइते हुनु भएको छ । घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर आउन लागेको जनाइएको छ ।&n...

रुकुम पूर्वमा सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा भएको छ। दुर्घटनामा नेपाल प्रहरीका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चारजना घाइते भएका छन्। लु १...

यार्सागुम्बाको सुरक्षामा खटिएका प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार

रुकुम पूर्व – रुकुम पूर्वमा यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कुष्णबहादुर खड्का बिरामी भएपछि शनिवार बेलुका हेलिकप्टरबाट उद्धार गरिएको हो ।   जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक खड्कालाई श्वासप्रश्वासमा समस्या भएको बताउनुभयो । खड्कालाई शनिवार हेलिकप्टरबाट सुर्खे...

रुकुम पूर्वमा महिलाको रहस्यमय मृत्यु : एमाले र माओवादीबीच आरोप प्रत्यारोप

२८ वैशाख, रुकुम पूर्व । चुनावको मुखमा गाउँबाट हराएकी महिलाको शव भेटिएपछि रुकुम पूर्वमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच तनाव बढेको छ । सोमबार जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–११, तल्लोसेराकी ३८ वर्षीया दुथी बुढा मगरको शव स्थानीय जंगलमा फेला परेको थियो । गाउँबाट १९ वैशाखदेखि हराएकी उनको २६ वैशाखमा शव भेटिएपछि माओवादी केन्द्रका नेता तथा […]