बाजुरा क्याम्पसको ताला नौ दिनपछि ताला खोलियो

बाजुरा क्याम्पसमा नेविसंघले लगाएको ताला नौ दिनपछि खोलिएको छ। छुटेका मतदातालाई निर्वाचनमा समावेश गर्ने र फर्जी मतदाताको छानबिन गर्ने विषयलाई लिएर नेविसंघले ताला लगाएको थियो।

सम्बन्धित सामग्री

मेयर युरोपतिर, नगरपालिकामा ताला !

बाजुरा जिल्लाको बढीगंगा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। आइतबार स्थानीयले कार्यालयबाट प्रदान गरिने सेवा सविधा पालिकाले करिब पाँच महिनासम्म अवरोध गरेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो। कात्तिक महिनादेखि हालसम्म कार्यालयबाट नागरिकलाई दिइने सेवा प्रदान नगरेको र जसका कारण नागरिकलाई पर्न गएको समस्यालाई करिब ४/५ महिनासम्म पनि कुनै वास्ता नभएपछि स्थानीयले बाध्य भएर तालाबन्दी गर्नुपरेको टिका थापाले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन पालिका बनेको करिब तीन महिना पुगेको छ, आर्थिक कार...

कैलालीमा चोरी गरिरहेको अवस्थामा चार जना पक्राउ

२८ मंसिर, धनगढी । कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करीब तीन बजेको समयमा धनगढी उपमहानगरपालिका-१ कैलाली पुल नजिकैको उग्रतारा ट्रेडिङ हाउसमा ताला तोडेर चोरी गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ शान्तिनगरका लोकेन्द्र सिंह सामन्त, उमेश भन्ने आलोक चौधरी, बाजुरा […]

१० शिक्षकलाई काेठाभित्रै थुनेर विद्यार्थीले लगाए ताला

बाजुरा जिल्लाको बडिमालिका नगरपालिका– ७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीले शिक्षकलाई