बाँके : नेपालगञ्ज उपमहानगरपालिकाले १२ हजार ४०६ अति विपन्न तथा ज्यालादारी गर्ने मजदुरको परिवारलाई राहत वितरण गरेको छ।
विपन्न समुदायका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, श्रमिकलाई राहत सामग्री वितरण गरिएको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले बताए। राहतमा प्रतिपरिवार १५ किलो चामल, पाँच किलो पिठो, दुई किलो दाल, एक ...