आजको क्याविनेट बैठकले निर्वाचनको मिति घोषणा नगर्ने

काठमाडौं, १६ साउन । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आजको बैठकले आगामी संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने भनिएको थियो । तर, सरकारका एक मन्त्रीकाअनुसार आजको बैठकले निर्वाचनको मिति घोषणा नगर्ने भएको छ । उनकाअनुसार आजको बैठकमा निर्वाचनको मितिबारे छलफल भने हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले भने आगामी मंसिर ४ वा ५ गतेमध्ये एउटा […]