जाउलाखेल र सङ्कटाले बराबरी खेले

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो । खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी …