सडक जामले कसरी यात्रुलाई रोगी बनाउँछ ?

काठमाडौंमा किन सडक जाम हुन्छ ? ट्राफिक प्रहरीको जवाफ छ, 'सडक साँघुरो भएर । गाडीको संख्या बढी भएर ।' सडक जाम भएमा के हुन्छ ? ट्राफिक प्रहरीको जवाफ छ, 'यातायात आवागमन अस्तव्यस्त हुन्छ ।' तर, ट्राफिक प्रहरीले भनेजस्तो सडक …

सम्बन्धित सामग्री

बिरामीले हवाईजहाजमा कसरी यात्रा गर्न सक्छन् ?

सर्वप्रथम एयरलाइन्सहरूबाट सामान्यतया रोगी यात्रुलाई विमानमा प्रवेश गर्न दिइँदैन । किनकि विभिन्न रोगका प्रकृतिअनुसारका जोखिमहरू भिन्नाभिन्नै हुन्छन् । यस्तो अवस्थमा यदि बिरामीलाई अचानक केही भइहाल्यो भने जहाजमा फस्ट एड (प्राथमिक उपचार) र अक्सिजन सप्लिमेन्ट पूरक अक्सिजन) बाहेक अन्य अस्पतालका सुविधा उपलब्ध हुँदैनन् । त्यसैले सबै बिरामी यात्रुहरूले आफ्ना उडानअघि सम्बन्धित चिकित्सकबाट ’फिट टु फ्लाइ’ (उडानका […]

घतलाग्दा घोषणा, स्वादिला चुनाव चिह्न

चुनाव आएपछि रोगी मान्छे पनि निको हुन्छन्, औषधि गर्नै पर्दैन । कसरी भन्नुहोला ? घोषणापत्र पढेर ! नचाहिने कुरो, घोषणापत्र पढेर पनि बिरामी निको हुन्छ भनेर तपाई‍ँलाई लाटो रिस उठ्न सक्छ । तर रिसाइहाल्नु पहिले दलहरुका घोषणापत्र पढ्नुहोस्, तपाई‍ँको पनि मुड फ्रेस हुन्छ ।चुड्किलाभन्दा पनि स्वादिला नारा र टुक्का । कमेडी फिल्म हेरेभन्दा पनि घतलाग्दा र हासउठ्दा कथा । भोक लाग्नेबित्तिकै अघिल्तिरै माम । बेरोजगारलाई उतिखेरै काम । बेखर्चीलाई खल्तीभरी दाम । यात्रुलाई रेल, खेलाडीलाई खेल, खेल जित्न झेल, बेमेललाई मेल, सेल पका...