माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयन गर्न सकस

कास्की– नेकपा माओवादी केन्द्रलाई कास्कीका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिकामध्ये तीनवटामा अझै नेतृत्व चयन गर्न सकेको छैन । मादी र रुपा गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिए पनि भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरसहित […]

सम्बन्धित सामग्री

आठौंं महाधिवेशन : नेतृत्व चयन गर्दै माओवादी केन्द्र

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ। पूर्वनिर्धारित कार्यक्रमभन्दा लम्बिएको महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको हो। नेतृत्व चयनअघि आजै माओवादी अध्यक्ष पुष्पकमल दाहालले समूहगत छलफलबाट आएको सुझावको जवाफ दिनेछन्। बिहीबार नै प्रचण्डले आफ्नो जवाफसहित राजनीतिक प्रतिवेदनबारे स्पष्ट पार्ने तयारी थियो तर बिहीबार […]

गलकोटमा नेतृत्व चयन गर्न माओवादी केन्द्र अनिर्णीत

बागलुङ । नेकपा (माओवादी केन्द्र)ले यहाँको गलकोट नगरपालिकामा नेतृत्व टुङ्ग्याउन सकेको छैन । सो पार्टीले गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो । अधिवेशन चलेर बन्द सत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी केन्द्र अझै अनिर्णीत बनेको हो । महिना दिन बित्दासमेत न सहमतिमा नत निर्वाचनको प्रक्रियामै उक्त […]

माओवादी केन्द्र तेह्रथुमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन

नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोस्रो पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ । जिल्लाको छथर गाउँपालिकाको अध्यक्ष अनिल आङ्खेवा, उपाध्यक्ष डोलेन तिगेला, निरोज निरौला, डुढेन्द्र कटुवाल, सचिव लिलम खुलाल, सहसचिव नारायण लिम्बु र कोषाध्यक्ष मार्था कङ्दन्वा चयन भएका छन ।त्यस्तै लालीगुराँस नगरपालिकामा अध्यक्ष छिरिङ लामा, उपाध्यक्ष दिलप्रसाद लिम्बू, टेकबहादुर मगर, टिका लिम्बू, सचिव हजेन्द्र संग्रौला, सहसचिव पूर्ण प

नेकपा माओवादी केन्द्रको तीन वटा गाउँपालिकाको नेतृत्व चयन

सिमकोट – नेकपा माओवादी केन्द्र हुम्लाको तीन वटा गाउँपालिका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। यसरी अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुनेमा नाम्खा, सिमकोट र सर्केगार्ड गाउँपालिका छन्। नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य विनोद विकका अनुसार गाउँपालिका अधिवेशनबाट प्रेमबहादुर लामाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका अन्य पदाधिकारीमा प्रेमबहादुर लामा अध्यक्ष, सोनामबहादुर लामा उपाध्यक्ष, […]

सल्यानका सात पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सल्यानका दश पालिकामध्ये सात पालिकामा नयाँ नेतृत्व चयन गरेको छ।शनिबार भएका दशवटै पालिकामध्ये सात पालिकाले नयाँ नेतृत्व चयन गरेका छन् भने तीन पालिकामा बन्दसत्र चलिरहेको छ।बागचौर, बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा बन्दसत्र चलिरहेको र आज साँझसम्म सम्पन्न हुने माओवादी केन्द्र सल्यानले जनाएको छ। केन्द्रका अनुसार शारदा नगरपालिकामा नवीन भँडेल, कालिमाटी गाउँपालिकामा रुद्रबहादुर घर्ती, त्रिवेणी गाउँपालिकामा राजेन्द्रकुमार थापा, कपुरकोट

सुर्खेतका ५ र सल्यानका ७ पालिकाहरुमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

नेकपा (माओवादी केन्द्र) ले सुर्खेतका पाँच र सल्यानका सात वटा स्थानीय तहहरुमा नयाँ नेतृत्व चयन गरेको छ ।   नौवटा स्थानीय तह रहेको सुर्खेतका पाँचवटा स्थानीयतहमा निर्वाचन सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) सुर्खेतका संयोजक कृष्ण जिसी ‘जितेन्द्र’ले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार नेतृत्व चयन भएका सबै पालिकाको सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।उनका अनुसार पश्चिमको चौकुने गाउँपालिका कमिटीको अध्यक्षमा गंगाराम विश्वकर्मा, बराहताल गाउँपालिकामा बलबहादुर कठायत, सिम्ता गाउँपालिक

सिन्धुपाल्चोकका १० पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन पाएको छ । सम्पन्न स्थानीय तहको अधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन भएको हो । जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो ।जुगल गाउँपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भइसकेको छ । दुईवटा पालिका भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अधिवेशन हुन सकेको छैन । त्रिपुरासुन्दरी गाउँपालिकामा मंसिर १२ गते र भोटेकोसी गा

जुम्ला माओवादीको ५२ वडाको नेतृत्व चयन

नेकपा माओवादी केन्द्र जुम्लामा ५२ वडाको नेतृत्व चयन भएको छ । माओवादीले मंसिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडा मध्ये ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इन्चार्ज गोमा कुँवरले अधिवेशन हुन बाँकी वडाको पनि एक दुई दिनभित्र अधिवेशन हुने बताए । माओवादी नेता पूर्ण प्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीको ८, सिञ्जाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व

कर्णालीमा माओवादी अधिवेशन : सुर्खेत, दैलेख र कालिकोटका २०७ वडामा नेतृत्व चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन अन्तर्गत कर्णालीका २०७ वडातहमा नयाँ नेतृत्व चयन गरिएको छ। सुर्खेत, दैलेख, कालिकोट र हुम्ला जिल्लाका गरी २०७ वडातहमा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरिएको (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिले जनाएको छ ।  शनिबारदेखि वडामा सुरु भएको अधिवेशन अन्तर्गत कतै सर्वसम्मत त कतै चुनावको आधारमा निर्वाचन सम्पन्न गर्ने काम भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला तहका नेताहरुले जानकारी दिएका छन् ।  सुर्खेत जिल्लाका ९ वटा स्थ