नेपालमा कोरोना संक्रमण दर १९ प्रतिशतमा झर्‍यो, झण्डै ९२ प्रतिशत निको

काठमाडौँ । विगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत […]

सम्बन्धित सामग्री

कोरोना संक्रमण दर उकालोतिर

नेपालमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले पछिल्लो २४ घण्टामा अर्थात् सोमबार परीक्षण गरिएकामध्ये १५.४ प्रतिशतमा संक्रमण देखिएको छ।...

नेपालमा कोरोना संक्रमण र संक्रमण दरमा तीव्र वृद्धि

एक महिना अघिसम्म औसतमा करिब ०.५ प्रतिशतभन्दा कम रहेको नेपालको कोरोना संक्रमण दर हाल करिब ८ प्रतिशत पुगेको छ जुन जनस्वास्थ्यको हिसाबले एक चिन्ताजनक अवस्था हो।

नेपालमा कोरोना संक्रमण दर दैनिक रुपमा घट्ने क्रम जारी

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर दैनिक रुपमा घट्ने क्रम जारी रहेको छ । देशभर पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ६ सय ६८ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । सोही […]

कोरोना संक्रमण दुई अंकमा, दुई जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ। लगातार दुई दिन कोरोना संक्रमण दर दुई अंकमा झरेको छ। पछिल्लो २४ घण्टामा थप ६८ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

‘कोरोना संक्रमण दर घट्दै गइरहेको छ’

२१ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण दर घट्दै गइरहेको बताएकी हुन् । शुक्रबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि […]

नेपालमा कोरोना संक्रमण दर घट्दो अवस्थामा: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन संक्रमण दर घट्दै गएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिइन्।

कोरोना संक्रमण दर अहिलेसम्मकै उच्च

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हिजो २२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा ४५ प्रतिशतमा संक्रमण पुष्टि भएको […]

नेपालमा कोरोना संक्रमण दर ५ प्रतिशत कम, डराउन नपर्ने विज्ञको भनाइ

युरोपमा फैलिएको कोरोना संक्रमण नेपालमा देखिइसकेको डेल्टा भेरियन्ट नै भएकाले डराउनु नपर्ने चिकित्सकको तर्क छ ।

नेपालमा कोरोना संक्रमण दर पाँच प्रतिशतभन्दा कम

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी...

नेपालमा कोरोना संक्रमण वृद्धिदर विश्वकै उच्च, मृत्यु दर पनि बढ्दै

काठमाडौं । पछिल्लो एक हप्तामा नेपालमा कोरोना संक्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको छ । स्वास्थ्य तथा सामुदायिक अस्पताल धुलिखेलका निर्देशक डा. विराजमान कर्माचार्यका अनुसार यो वृद्धिदर विश्वकै उच्च हो । ‘अहिले विश्वमा कोरोना सङ्क्रमणको वृद्धिदर १० प्रतिशत छ । भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशतले बढिरहेको रहेको छ’, डा. कर्माचार्यले आइतबारको स्वास्थ्य मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा भनेका छन्, &lsq