मलेसियामा मृत्युदण्डको सजाय छुट पाएका नेपाली श्रमिक

मलेसियाली जेलमा करिब २ सय २१ जना नेपाली श्रमिक विभिन्न घटनामा थुनामा परेको दूतावासको तथ्यांकमा छ । तर, उनीहरू के कारणले थुनामा परेका हुन् भन्ने प्रमाण भने दूतावाससँग छैन ।