कांग्रेस नेताहरुद्वारा भाजपा अध्यक्ष नाड्डासँग दिल्लीमा भेटवार्ता

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जगत प्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेका छन् । दुइ पार्टीको सम्बन्ध सुधारका लागि भन्दै पूर्व परराष्ट्रमन्त्री महतको नेतृत्वमा कांग्रेस नेताहरु बिहीवार दिल्ली गएका थिए । दिल्ली गएकै दिन कांग्रेस नेताहरुले भाजपा अध्यक्षसँग भेटवार्ता गरेका हुन् । दुइ पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल भएको भाजपाले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेको छ । भेटमा गत महिना नेपाल भ्रमणमा आएका भाजपाका विदेश विभाग इन्च...

सम्बन्धित सामग्री

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । भारतको नयाँ दिल्ली पुगेका नेता निधिले भारतीय जनता पार्टीको कार्यालयमा नयाँ दिल्लीमा आज बिहान चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउनेलगायत विषयमा […]

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

१८ साउन, नयाँदिल्ली। पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार बिहान भएको एक घण्टा लामो भेटमा नेपाल भारत दुई देश तथा नेपाली कांग्र्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप […]

कांग्रेस नेता निधि र भाजपा विदेश बिभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

साे अवसरमा कांग्रेस पूर्व उपसभापतिसमेत रहेका निधिले रामजन्मभूमि अयोध्यामा निर्माणाधिन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धीम...

आरजु र भारतीय जनता पार्टीका नेतावीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा)का नेता तथा विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेटवार्ता गर्नुभएको छ । आरजु निजी भ्रमणको सिलसिलामा केही दिन अघि भारतको राजधानी नयाँ दिल्ली जानुभएको थियो । प्रधानमन्त्री देउवाको पुस अन्तिम साता भारत भ्रमणको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएकी आरजुले भाजपाका […]

प्रधानमन्त्री पत्नी आरजु दिल्लीमा, भाजपा नेता चौथाइवालेसँग भेटवार्ता

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा भारतको नयाँ दिल्ली पुगेकी छिन् ।  निजी भ्रमणको सिलसिलामा देउवा दिल्ली पुगेको कांग्रेस स्रोतले बतायो । भारत भ्रमणमा रहेकी देउवाले आइतवार भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । ‘निजी भ्रमणमा रहनुभएका डा. आरजु राणा देउवासँग नयाँदिल्लीमा अत्यन्तै सौहार्दपूर्ण भेटवार्ता भयो,’ चौथाइवालेले लेखेका छन् ।  नेपाल भ्रमणमा आएको बेला चौथाइवालेलाई आरजुले रक्षा बन्...

कांग्रेस प्रतिनिधिमण्डल र भाजपा महासचिवबीच भेटवार्ता

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंहसहित वरिष्ठ नेताहरुसंग भेटवार्ता सम्पन्न भएको छ। सहमहामन्त्री डा.प्रकाशसरण महतको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले भ्रमणको दोस्रो...

कांग्रेस प्रतिनिधि मण्डल र भाजपा अध्यक्षबीच भेटवार्ता

भारतीय जनता पार्टीको निमन्त्रणामा भारतको राजधानी नयाँदिल्ली पुगेको नेपाली कांग्रेसको प्रतिनिधि मण्डल र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता भएको छ। सह–महामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय...

कांग्रेसको टोली र भाजपा अध्यक्षबीच भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले हिजो साँझ भाजपाका अध्यक्षसँग भेटवार्ता गरेको  हो।भेटका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको छ। नेपाली प्रतिनिधिमण्डल र भाजपा अध्यक्षसहितको सो प्रतिनिधिमण्डलबीच भएको सो छलफलमा दुवै पार्टीको सङ्गठन गर

प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटवार्ता

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।