नेपाल प्रहरी श्रीमती संघद्वारा खाद्यान्न तथा कपडा वितरण

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले ११३औ विश्व नारी दिवसको अवसरमा काठमाडौंको थापाथली स्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती गृहमा उपचाररत महिलाहरूलाई विभिन्न खाद्यान्न तथा कपडा वितरण गरेको छ । संघकी अध्यक्ष कुसुम लता सिंहले खाद्यान्न तथा कपडा वितरण गर्नुभएको हो । सिंहले दुबै अस्पतालका प्रसुती वार्डमा गरी […]