युक्रेनबाट चार नेपाली स्वदेश फर्किए

काठमाडौँ– युद्धका कारण संकटग्रस्त युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फर्किएका छन् । भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउने चलाएको उद्धार अभियानका क्रममा भारतीयहरूसँगै चार नेपाली पनि स्वदेश फर्किएका हुन् । भारत सरकारले अपरेशन गंगा नामक उद्धार अभियान चलाएको हो । चार नेपाली नयाँ दिल्ली हुँदै स्वदेश फर्किएका हुन् । यसैबीच, नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा […]

सम्बन्धित सामग्री

युक्रेनबाट ५८० नेपाली बाहिरिए १० जना स्वदेश फर्किए

युद्धग्रस्त युक्रेनबाट आइतबार अपराह्नसम्म ५८० जना नेपाली बाहिरिएका छन् । युक्रेनबाट पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी पुगेका नेपालीमध्ये नेपाल आइपुग्ने भने जम्मा १० जना मात्रै छन् । बाँकी ५७० जना युक्रेनकै चार...