ओस्कारको सर्टलिस्ट मनोनयनबाट नेपाल बाहिरियो, भुटान छनोट

काठमाडौं । दश विधामा यस वर्षको ओस्कार अवार्ड सर्टलिस्ट मनोनयन घोषणा भएको छ । नेपाली समयानुसार शुक्रबार बिहान सार्वजनिक भएको सूचीमा फिल्म ‘बार्बी’को दबदबा देखिएको छ । अन्तर्राष्ट्रिय फिचर विधाको प्रतिस्पर्धाबाट नेपाल बाहिरिएको छ भने भुटान लगातार दोस्रो वर्ष छनोट भएको छ । भारत पनि सूचीमा छनोट हुन सकेन । नेपालले ‘हल्कारा’लाई पठाएको थियो । […]