निलम्बनमा परेका गभर्नर अधिकारीको रिट दर्ता, भोलिलाई तोकियो पेशी

काठमाडौं, ५ बैशाख । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट रिट दर्ता भएको छ। अधिकारीले सर्वोच्च अदालतमा हिजो (आइतबार) रिट दाय गरेका थिए । उनको रिटमाथि भोलि नै सुनुवाई हुने बताईएको छ। उक्त रिटको पेसी भोलि (मंगलबार) लाई तोकिएको छ। अधिकारीले सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको दाबी गरेका छन् । file […]

सम्बन्धित सामग्री

गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट दायर - NepaliPatra

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट दर्ता गराएका हुन् । मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको पेशी भोलि शुक्रबारलाई तोकिएको छ । नेपाल राष्ट्र बैंक […]

निलम्बित गभर्नर अधिकारीको रिट दर्ता

५ वैशाख, काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी मंगलबार (भोलि)लाई तोकिएको छ । सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै अधिकारी सर्वोच्च गएका हुन् । सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा छन् […]