रवि लामिछानेको पार्टीमा पूर्ण रूपमा परिवारवाद निषेध

सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ दलमा परिवारवाद पूर्ण रूपमा निषेध गर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा नयाँ पार्टी घोषणा गर्ने बताउँदै उनले पार्टीमा कुनै पनि नाता पर्नेलाई पार्टीमा स्थान नदिने बताए । उनले चुनावमा पार्टी सदस्यबाट निर्वाचित भएर मात्र उम्मेदवार हुने पाइने व्यवस्था हुने बताए । पार्टीमा ५० प्रतिशत युवा अनिवार्य हुने, पार्टीभित्रबाटै प्रत्यक्ष निर्वाचित व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्री, प्रधानमन्त्रीले नै मन्त्री चुन्न पाउने व्यवस्था, राइट टु रिकल र राइट टु रिज