तीन ठूला दल असफल भइसकेको राजेन्द्र लिङ्देनको दावी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले तीन ठूला दल असफल भैसकेको दावी गरेका छन्। शुक्रबार काठमाडौँको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ३१ बर्षसम्म सरकार चलाउदा पनि देश बनाउन नसक्ने तीन ठूला दल असफल भइसकेको दावी गरेका हुन्।

सम्बन्धित सामग्री

देश चलाउन ठूला दल असफलः राप्रपा

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा शुक्रबार राजधानीमा भएको सभामा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोटालगायत जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, प्रकाशचन्द्र ...