बागमतीमा करेन्ट लगाएर जलचार मार्दा मौन वन र प्रहरी

रौतहट र सर्लाही जिल्लाको बीचबाट बग्ने बागमतीमा दैनिकजसो करेन्टबाट माछा मार्नेहरुको भिड नै लाग्ने गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका-१ बागमती खोलामा करेन्टको प्रयोग गरी माछा मार्नेहरुको भिड बिहानैदेखि लाग्ने गरेको...

सम्बन्धित सामग्री

करेन्ट लागेर हात्तीको मृत्यु

सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ  । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत् प्रवाह भई भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिए । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती  खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए

करेन्ट लागेर एकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका करेन्ट लागेर एक जनको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्कापाँटा–५ वन समितिका १७ वर्षीय नरेश भट्टको रहेको प्रहरीले जनाएको छ। विद्युतीय मोटरबाट खेतमा पानी लगाउँदै गर्दा  करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। करेन्...