काठमाडौंमा रहेको ऐतिहासिक रानीपोखरी पुनःनिर्माण सम्पन्न भएसंगै भक्तपुर जिल्लाको सल्लाघारीमा रहेको रानीपोखरी हालै पुनःनिर्माण सम्मन्न गरेको भएको छ । तस्वीर, रत्न श्रेष्ठ, रासस
विश्व सरसफाइ अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् । पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् ।रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]
विश्व सरसफाइ अभियन्ताले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् ।पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरूले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरूले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाइ अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]
विश्व सरसफाई अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान सुरु गरेका छन्। ४ पुसदेखि ४ माघसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान सुरु गरेका हुन्।
रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक...
काठमाडौं : रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हरेक वर्ष भाइटीकाका दिन मात्र खुल्ने रानीपोखरी अब सर्वसाधरणका लागि खुला गर्ने उद्देश्यले हाल टिकट काउन्टर तथा शौचालय निर्माण भइरहेका छन्।
काठमाडौं महानगरपालिकाले सबै काम सम्पन्न भएपछि छिट्टै रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ।
बिहीवार राष्ट्रिय पुनर्निर्माण…
काठमाडौं : विगत ६ वर्षदेखि बन्द रहेको रानीपोखरी यो वर्ष भाइटीकामा खुल्ने भएको छ। भूकम्पपछिको पुनर्निर्माण सम्पन्न भएपछि पहिलोपटक भाइटीकामा खोल्न लागेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाकाे दिन रानीपोखरी खुल्न लागेको हो। भाइटीकाको दिनमात्र खुल्ने सो मन्दिर भूकम्पपछिको पुनर्निर्माण सम्पन्न नभएकाले ६ वर्षदेखि व्यवस्थित रूपमा सञ्चालन गर्न पाएको थिएन।दिदीबहिनी नभएकाले भाइटीकाकाे दिन बालगोपालेश्वर मन्दिरमा टीका
भक्तपुर : रानीपोखरी भन्ने बित्तिकै धेरैले काठमाडौँकै रानीपोखरी सम्झन्छन्। तर, यो कथा काठमाडौँको नभइ भक्तपुरको रानीपोखरीको कथा हो।
भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। काठमाडौंको रानीपोखरी पुनर्निर्माण हुँदै गर्दा भक्तपुरमा पनि रानीपोखरी निर्माण कार्यले गति लिइरहेको थियो। धेरै समय ओझेलमा परेको यो रानीपोखरी छिट्टै सर्वसाधरणका लागि खुल्ला गर्ने…
भक्तपुर– भक्तपुरको रानीपोखरी आफ्नो मौलिक शैलीमा फर्कंदै छ । शाहीकालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष जेठो पोखरी हो । भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेका थिए । लामो समयमा सेनाको अधिनमा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले सेनासँग वार्ता गरी खुल्ला गरेसँगै पुनर्निर्माण गरेको […]
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई कुनै बेला एउटा चुनौति थियो रानीपोखरी पुनर्निर्माण कसरी गर्ने र पहिलाकै अवस्थामा कसरी फर्काउने भन्ने ?
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भनेका थिए, ‘रानीपोखरी हरेक व्यक्तिको आस्था...