प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट, ५ वटा प्रदेशमा एमाले ठूलो दल :: Pahilopost.com

पासाङ ठकुल्ला काठमाडौं :  निर्वाचन आयोगले प्रदेशसभा सदस्यतर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ। प्रदेशसभातर्फ सबैभन्दा धेरै नेकपा एमालेले पाएको छ।  नेकपा एमालेले ७५ सिट पाएको छ भने कांग्रेसले ७२ र माओवादी केन्द्रले ३५ सिट पाएको छ। पाँच वटा प्रदेशमा नेकपा एमालेले धेरै सिट पाएको छ। प्रदेश २ मा समानुपातिक सिटमा