क्रिकेट टोली आज स्वदेश फर्कने

आईसीसी विश्वकप क्रिकेट लिग टू खेलेर नेपाली राष्ट्रिय टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ ।  नेपाली टोली साँझ ७ः १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लिगमा चार खेल खेलेको नेपाल दुई खेलमा जित र दुई खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युजिनी (पीएनजी) दुई विकेटको जित निकालेको थियो । नेपालले दोस्रो खेलमा युएईसँग ४८ रन र तेस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।  नेपालले मंगलबार भएको अन्तिम खेलमा पीएनजीम

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टोली बुधबार स्वदेश फर्कंदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमण सकेर बुधबार स्वदेश फर्कने भएका छन् । नेपाली टोली बुधबार बिहान आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट व्यवस्थापक विनोद दासले जानकारी दिनुभयो । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं, १३ फागुन । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागि हुन ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (शुक्रबार) स्वदेश फर्कदै छन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्कने जनाएको छ । नेपाली टोली साँझ ५ः३० मा नेपाल आईपुग्ने क्यानले जनाएको छ […]

महिला क्रिकेट टोली आज स्वदेश फर्कंदै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आईसीसी महिला ट्वान्टी–२० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कने भएको छ । नेपाली टोली आज साँझ ७ः१० बजे नेपाल आइपुग्ने तालिका छ । अन्तिम खेलमा यूएईसित पराजित हुँदै नेपालले पहिलोपटक ग्लोबल क्वालिफायरमा पुग्ने मौका गुमाएको थियो । नेपालले एसियाली छनोटमा पाँच...

विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने

काठमाडौं, फागुन ४ – विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने भएकाे छ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न ना...