नवनिर्वाचितको कार्यकाल आजबाट सुरु

काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ । संविधानको धारा २१५ को उपधारा […] The post नवनिर्वाचितको कार्यकाल आजबाट सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

जबरा आजबाट अनिवार्य अवकाशमा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए ।प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गर्नुभएका जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । महाभियोग निष्कर्षमा पुर्‍याउन समय लगाएर आफूलाई अन्याय गरेको दाबीसहित यही मङ्सिर २० गते उनले संसद सचिवालयमा महाअभियोग निष्प्रभा

जबरा आजबाट अनिवार्य अवकाशमा

काठमाडौँ,२७ मँसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गर्नुभएका जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग निष्कर्षमा […]

कर्णालीमा कार्चेनको कार्यकाल सकिएसँगै मन्त्री छान्न माओवादी संसदीय दलको बैठक

सुर्खेत : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय  छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकल सकिएलगत्तै आज नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ। माओवादी भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पठाउने विषयमा दलको बैठकले निर्णय गर्ने प्रमुख सचेतक कृष्ण शाहले जानकारी दिइन्। गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो।संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा आजबाट बिदा भएका हुन्।शाही मन्त्री बन्दै कर्णाली सरकारमा अहिले तीन दलीय सत

लुम्बिनी विकास बैंकमा सीईओ बोहराको दोस्रो कार्यकाल आजबाट सुरु

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले दोस्रो कार्यकालको लागि पदबहाली गरेका छन् । बैंकले उनलाई साउन २ गतेबाट लागु हुने गरि ४ बर्षको पदावधि सहित सीइओ नियुक्ती गरेको थियो ।  बोहराले पहिलो कार्यकालमा उल्लेख्य सफलता हॉसिल गर्दै बैंकलाई एक उत्कृष्ट बैंकको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको बैंकले जनाएको छ । बैंकका अनुसार उनको कार्यकालमा बैंकको चुक्ता पु‘जी २.१० अर्बबाट बृद्घि भएर ३.२८ अर्ब पुगेको छ । बैंकको निक्षेप २२.९६ अर्बबाट बृद्घि भएर ४५.१४ अर्ब पुगेको छ भने बैंकको कर्जा लगानी २२.७५ अर्बबाट बृद्घि भएर ४१.१३ अर्ब पुगेको छ । उनको कार्यकालको ४ बर्षमा बैंकका शेयरधनीलाई कुल ६०.७५% लाभांस वितरण गरिएको बैंकले जनाएको छ । बैंकको निष्कृय कर्जा ३.३४% बाट घटेर १.६८% कायम भएको र  शाखा सञ्जाल ६५ बाट बढेर सातवटै प्रदेशमा गरी ८६ पुगेको बैंकले उल्लेख गरेको छ ।  बोहराले भारतको इलाहबाद विश्वविद्यालयबाट बि.एस्सी र एम.बि.ए. गरेका छन् । उनी बिगत २५ बर्षदेखि नेपालको बिभिन्न बैंक तथा वित्तीय संस्थामा आवद्द छन् । ब्यवस्थापन प्रशिक्षार्थीको रुपमा सन् १९९७ मा तत्कालिन नेपाल बंगलादेश बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरी माछापुच्छे« बैंकमा प्रबन्धकीय तहमा विभागीय प्रमुखको भूमिका समेत निभाएका थिए। उनी सँग तत्कालिन युनाइटेड फाइनान्समा महाप्रबन्धकको रुपमा र तत्कालिन नारायणी नेशनल फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भूमिकामा साथै तत्कालिन देवः विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा पनि काम गरेको अनुभव छ ।

स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आजबाट सुरु

स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आज शुक्रबारबाट सुरु भएको छ । ०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार मध्यरातदेखि सकिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी भए पनि ७ सय ५३ पालिकाकै कार्यकाल शुक्रबार सुरु भएको मानिने छ । कार्यकालको गणना शुक्रबारदेखि लागू हुने गरी सात दिनभित्र सपथ ग्रहण गराइसक्न मुख्य निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले […]

आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

काठमाडौँ - आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरूको कार्यकाल बिहीवार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरूको कार्यकाल शुक्रबारबाट सुरु भएको हो । नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । नया...

आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

काठमाडौँ - आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरूको कार्यकाल बिहीवार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरूको कार्यकाल शुक्रबारबाट सुरु भएको हो । नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । नया...

आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

काठमाडौँ - आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरूको कार्यकाल बिहीवार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरूको कार्यकाल शुक्रबारबाट सुरु भएको हो । नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । नया...

नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु

काठमाडौं, जेठ ६। २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ । संविधानको धारा २१५ को […]

नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु

२०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ ।संविधानको धारा २१५ को उपधारा ६ मा गाउँपालिकाको ‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने’ उल्लेख छ । यसैगरी, धारा २१६ को उपधारा ६ मा नगरपालिकाको &lsq