साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज (सोमबार) नेपाल र बंगलादेश भिड्ने भएका छन् । खेल साँझ ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने भएकाे हाे । महिला साफ फुटबल सुरु भए यता प्रतियोगिताले नयाँ च्याम्पियन पाउँने भएका छन् । यसअघि हरेक संस्करणको उपाधि भारतले जितेको थियो । तर यसपटक भने भारत सेमिफाइनलमा […]

सम्बन्धित सामग्री

साफ महिला च्याम्पियनसिप फाइनल: नेपाल बंगलादेशसँग २-० ले पछाडि

काठमाडौं : साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पछाडि परेको छ। दशरथ रंगशालामा जारी फाइनल खेलमा नेपाल बंगलादेशसँग २-० ले पछाडि परेको छ।   बंगालदेशले १४ औं मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो।  सब्सिच्युटको रुपमा मैदान प्रवेश गरेकी साम सुनाहारले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्।  त्यस्तै खेलको ४२…