हाम्रो पात्रोले नेपाल-भारतबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ । खेल प्रसारण गर्नका लागि एडप्याड र हाम्रो पात्रो बीच सहकार्य भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  विशेष गरि अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकहरुले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।कसरी हेर्ने फुटबलको लाइभ ? अनलाइनमा फुटबल खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहने दर्शकले सुरुमा हाम्रो

सम्बन्धित सामग्री

मैत्रीपूर्ण फुटबल : बंगलादेशविरुद्ध यस्तो छ नेपालको प्लेइङ ११

काठमाडौं : एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको तयारीमा रहेका नेपाल र बंगलादेश मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले साँझ पाँच बजे खेल शुरु हुँदैछ। खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टर्सले गर्नेछ। नेपाल र बंगलादेशबीचको दोस्रो खेल भदौ २७ गते हुनेछ। नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं…

नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण फुटबल एक्सन स्पोर्टसले लाइभ गर्ने

दशरथ रंगशालमा बिहिबार र आइतबार हुने नेपाल र बंगलादेश राष्ट्रिय महिला टोलीबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण डिस होम एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) र डिस मिडया नेटवर्टको एक्सन स्पोर्ट्सबीच बिहिबार प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र डीहोम अन्तर्गत ओईपीएलका चेयर म्यान दयाराम पाण्डेले हस्ताक्षर गरे ।सम्झौता अनुसार डिसहोम एक्सन स्पोर्ट्सले दुई वटा मैत्रीपूर्ण खेलको प्रसारण अधिकार प्राप्त गरेको छ । जसमा विज्ञापनबाट प्राप्त रकम डिस होम एक्सन स्पोटर््स र एन्फाले ५०÷५० प्रतिशत बाँड्नेछन् ।नेपाली महिला टोलीले एएफसी महिला एसियन कप २०२२ को तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । छनोट खेलमा ९ दिनपछि उज्वेकिस्तानमा हुँदैछ । नेपाल समूह ‘एफ’मा परेको छ । नेपालको समूहमा फिलिपिन्स र हंङकङ छन् । समूहको शीर्ष टोली सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा सहभागी बन्नेछ ।

नेपाल-भारत मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट

काठमाडौँ– नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ। म्याच प्रसारण गर्नका एडप्याड र हाम्रो पात्रोबीच सहकार्य भएको छ। बिशेष गरी अहिले अमेरिका, अस्ट्रेलिया र जापानमा रहेका दर्शकले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्नेछन् । कसरी हेर्ने फुटबलको लाइभ ? अनलाइनमा फुटबल […]

हाम्रो पात्रोले नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ। म्याच प्रसारण गर्नका लागि एडप्याड र हाम्रो पात्रोबीच सहकार्य भएको छ।

नेपाल-भारत मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोमा

काठमाडौँ – नेपाल र भारतबिच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ । म्याच प्रसारण गर्नका लागि एडप्याड र हाम्रो पात्रोबिच सहकार्य भएको छ। विशेष गरि अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकहरुले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्ने छन्। कसरी हेर्ने फुटबलको लाइभ? अनलाइनमा […]

हाम्रो पात्रोले नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको दोस्रो खेल हाम्रो पात्रोले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

१० भदौ, काठमाडौं । आगामी सेप्टेम्बरमा हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । उक्त खेलको प्रत्यक्ष प्रसारणका लागि बिहीबार अखिल नेपाल फुटबल (एन्फा) र एडप्याडबीच ब्रोडकास्टिङ अधिकारका लागि सम्झौता भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधर र एडप्याडमा तर्फबाट सुरज गिरीले सम्झौता पत्र आदानप्रदान गरे । एडप्याडले […]