काठमाडौं, असोज १ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले आफुहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौति दिनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठिमा नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत भए पनि प्रतिपक्षीको सहयोगबिना एमसीसी संसदबाट पास गर्न चुनौति दिनुभएको हो । विगतमा एमाले नेतृत्वको सरकारले […]