सर्वसाधारणका लागि खुला गरिँदै रत्न मन्दिर

गण्डकी – पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ। गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो। नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए। राजसंस्थाको अन्त्यपछि वि.सं. २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो। शाहवंशीय […]

सम्बन्धित सामग्री

खुल्दैछ रत्‍न मन्दिरको ढोका

शाहकालीन हिउँदे दरबारका रुपमा परिचित पोखराको रत्न मन्दिर यही गणतन्त्र दिवसबाट सर्वसाधारणका लागि खुला गरिँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ १५ बाट रत्न मन्दिर खुला गर्ने निर्णय गरेसँगै नेपाल ट्रस्ट र पोखरा महानगरपालिकाले तयारी थालेका छन् ।

सर्वसाधारणका लागि खुला गरिँदै रत्न मन्दिर

पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो ।