हुम्लामा लगातारको हिमपातका कारण खोप अभियान प्रभावित

काठमाडौं । हुम्लामा लगातार चार दिनदेखिको भएको हिमपातका कारण खोप केन्द्रमा सेवाग्राही आउन नसक्दा कोरोनाविरुद्धको खोप अभियान प्रभावित भएको छ । बस्तीसँगै सबै ठाउँमा बाक्लो हिउँ जमेर आवतजावत नै अवरुद्ध हुँदा खोप लगाउने सेवाग्राहीहरु खोप केन्द्रमा आउन नसक्दा समस्या भएको हो । हाल हिउँ पर्न रोकिएको भएपनि अत्यधिक जाडो बढेको र खोप केन्द्र जाने बाटो […]