तोरीखेतीमा कृषकको आकर्षण बढ्दो

झापा– बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका-१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ । चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरू व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय […]

सम्बन्धित सामग्री

केराखेतीमा कृषकको आकर्षण

रौतहट। धान, मकै, गहुँ, तोरी, मुसुरोजस्ता अन्नबालीको उत्पादन गर्दै आएका चन्द्रपुर नगरपालिका–३ गैंडाटारका कृषक पछिल्लो समय केराखेतीतर्फ आकर्षित हुन थालेका छन् ।  केराखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका कृषकले अन्नबाली लगाउन कम गरेका हुन् । अन्नबाली उत्पादनका लागि लगानी र परिश्रम दुवै बढी लाग्ने, तर उत्पादन अपेक्षित रूपमा कम हुने गरेकाले यहाँका कृषकले केराखेतीलाई प्राथमिकता दिन थालेका हुन् । गैंडाटारका कृषक दिपक श्रेष्ठले एउटा केराको बोटमा एकपटकमा ८० देखि १०० ओटा केरा उत्पादन हुने र जुन प्रतिगोटा ५ देखि ६ रुपैयाँसम्ममा विक्री हुने गरेको बताए । कठ्ठाको ६ हजार रुपैयाँमा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गरेका उनले अन्नबाली भन्दा राम्रो आम्दानी गरेको बताए । केरा उत्पादन गरेर यहाँका कृषकले वर्षमा १० देखि १५ लाख रुपैयाँसम्म कमाउने गरेको उनको भनाइ छ । एकपटक उत्पादन नहुन्जेल मेहनत र लगानी गर्नुपर्ने र उत्पादन हुन थालेपछि धेरै लगानी गर्नु नपर्ने उनले बताए । गैंडाटार क्षेत्रमा मात्र २५ बिगाहाभन्दा बढी क्षेत्रफलमा कृषकले केराखेती गर्दै आएका छन् । बजारमा केराको माग उच्च रहेको र केरा व्यापारी खेतसम्म खरीदका लागि आउने गरेकाले बजारीकरणमा कुनै समस्या नरहेको उनीहरू बताउँछन् । वैदेशिक रोजगारबाट फर्किएका युवासमेत केराखेतीमा लागेका छन् । केराखेतीतर्फ कृषकको आकर्षण बढे पनि स्थानीय तहबाट सहयोग प्राप्त नभएको कृषकको गुनासो छ । गाउँका अधिकांश कृषकले केराखेती नै गरेकाले आगामी दिनमा गैंडाटारलाई केराको पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको चन्द्रपुर नगरपालिकाले जानकारी दिएको छ । कृषकलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि नगरपालिकाले विभिन्न योजना ल्याउने बताएको छ ।  व्यावसायिक रूपमा केराखेती हुँदै आए पनि कृषक कृषि बीमा लगायतका सुविधाको बारेमा जानकार नरहेको वडाध्यक्ष बोधनाथ देवकोटाले बताए । कृषि बीमालाई प्रोत्साहन गर्ने उद्देश्यले सचेतना कार्यक्रम गर्ने योजना रहेको उनको भनाइ छ ।

तोरीखेतीमा कृषकको आकर्षण

झापा – बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान विजय नेपाल। विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ। चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ। मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय तहले उहाँहरुलाई […]

अलैँचीखेतीप्रति कृषकको आकर्षण घट्दो

चौतारा, १७ भदौ । व्यावसायिकरुपमा अलैँची उत्पादन हुँदै आएको सिन्धुपाल्चोकमा पछिल्लो वर्ष कृषकमा आकर्षण घट्न थालेको छ । अलैँचीको मूल्यमा भएको गिरावट, विभिन्न रोगको प्रकोपका कारण अलैँचीखेतीप्रति कृषक निराश हुन थालेका हुन् । पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गर्दै आएका लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरका किसान रोग लागेर अलैँचीका बिरुवा मर्न थालेपछि चिन्तित बनेका छन् । अलैँचीमा सिन्धुरे […]

सिन्धुपाल्चोकमा अलैँचीखेतीप्रति कृषकको आकर्षण घट्दो

चौतारा– व्यावसायिकरुपमा अलैँची उत्पादन हुँदै आएको सिन्धुपाल्चोकमा पछिल्लो वर्ष कृषकमा आकर्षण घट्न थालेको छ । अलैँचीको मूल्यमा भएको गिरावट, विभिन्न रोगको प्रकोपका कारण अलैँचीखेतीप्रति कृषक निराश हुन थालेका हुन् । पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गर्दै आएका लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरका किसान रोग लागेर अलैँचीका बिरुवा मर्न थालेपछि चिन्तित बनेका छन् । अलैँचीमा सिन्धुरे र गानो कुहिने […]

सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढ्दै

सिन्धुली । सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढेकाे छ । सिन्धुली जिल्लाको महाभारत पहाड आसपासका क्षेत्रका कृषकहरुले केही समय यता व्यवसायिक रुपमा अकबरे (डल्ले) खुर्सानीकाे खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । शहर बजार क्षेत्रमा उपयोगका लागि माग राम्रो भएकाले खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । सिन्धुली जिल्लाको सुनकोशी, गोलन्जोर, फिक्कल लगाएतका गाउँपालिकाका पहाभारत […]

अकबरे बेचेर सिजनमै साढे ६ करोड आम्दानी

व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ। बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो।...

भोजपुरका कृषकको रोजाइमा अकबरे खुर्सानी

व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् ।भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठाउँमा खुर्सानीको खेती हुने गरेको छ । त्यस्तै षडानन्द नगरपालिका, अरुण, हतुवागढी, आमचोक, साल्पासिलिछो गाउँपाल

भोजपुरका कृषकको रोजाइमा अकबरे खुर्सानी

भोजपुर । व्यावसायिक अकबरे(डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत […]

भोजपुरका कृषकको रोजाइमा अकबरे खुर्सानी

१३ असार, भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने […]

कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दै

नेपाल समाचारपत्र, पाल्पा ।  पछिल्लो समयमा पाल्पामा कुरिलो खेति फष्टाउन थालेको छ। आयुर्वेदिक फाइदा र कम लगानीमा राम्रो आम्दानी हुन थाले पछि कृषकहरु आकर्षण त्यसतर्फ बढेको हो ।यसको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा पाल्पामा किसानहरुले कुरिलो खेती शुरु गर्न थालेका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीका लागि पाल्पाको हावापानी राम्रो भएका […]