• बिहीबार एसियाली कारोबारमा ब्रेन्ट कच्चा तेल प्रतिब्यारेल १०५.६४ डलर र अमेरिकी डब्ल्यूटीआई १०२.१० डलरमा झरेको छ। • साउदी अरबले ओमानको सोहार बन्दरगाह आसपासबाट एसियाली प्रशोधन कम्पनीलाई थप कच्चा तेल उपलब्ध गराउन थालेपछि आपूर्ति अवरोधको चिन्ता केही कम भएको छ। • मूल्य घटे पनि साउदीको पूर्व–पश्चिम पाइपलाइनमा भएको आक्रमण र मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्तिसम्बन्धी […]
सुनसरी, १ असोज। सशस्त्र प्रहरीको जागिर र वैदेशिक रोजगारीबाट सोचे जति आम्दानी नभएपछि के गर्ने होला भन्ने चिन्तामा थिए –बालक चन्द्रवंशी । कृषिभन्दा अरू उत्तम विकल्प नदेखेपछि उनले यसलाई अङ्गाले । द्विविधामा शुरु गरेको व्यवसायले सफलता दिएपछि चन्द्रवंशीलाई आजकल लाग्छ रे ‘गरे त हुँदो रहेछ’। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चन्द्रवंशीले व्यावसायिक तरकारी खेतीबाट वार्षिक […]
इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार मे १ ज ३७०६ (प्र.१–०१–००१ ज ३७०६) नम्बरको बोलेरो जिप सडकमा पल्टिँदा चालक देउमाई नगरपालिका–१ चमैता बस्ने अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको हो। पल्टिएको गाडीले थिचिएर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका […]
• अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनासम्मको नतिजा आज घोषणा गर्दैछ। • आन्तरिक राजस्व विभागका अनुसार एक लाख रुपैयाँका ३१ जना र बम्पर उपहारका दुई जना गरी कुल ३३ विजेता घोषणा गरिनेछ। • भोटेकोशी बाढीका कारण यसअघि भदौ १६ गते तय भएको उपहार घोषणा स्थगित गरिएको थियो, […]
कास्की, १ असोज । भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न कास्कीको पोखरामा शवगृह (पोर्टेवल मर्चरी हाउस) निर्माण गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको पहलमा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध ‘कन्टेनर’लाई मर्मत तथा आवश्यक संरचना थप गरी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरिएको हो । कास्कीका प्रमुख […]
काठमाडौँ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ। आन्तरिक राजस्व विभागका अनुसार बिहान ११: ३० बजे लाजिम्पाटस्थित विभागको सभा हलबाट एक कार्यक्रमबीच भदौ महिनाभरका विजेताहरूको नाम सार्वजनिक गर्न लागिएको हो। विभागले उक्त घोषणा कार्यक्रममा उपस्थितिका लागि सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेको […]