आठ एसपीका लागि १२ डीएसपी होडमा, गृहले रोक्दा वृत्ति विकासमा असर

आईजीपी गृह मन्त्रालय दैनिक जाने भए पनि एसपी सरुवाको विषय भने पटक–पटक पुगिसक्दा पनि गृहले सहमति दिन नचाहँदा रोकिएको छ ।