अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अध्यागमन वकिलहरूमाथि कडा निगरानी र कारबाही बढाउन मातहतका निकायलाई मंगलबार कडा निर्देशन जारी गरेको छ। झुटा विवरण र नक्कली कागजातका आधारमा एसाइलमका मुद्दा दर्ता गर्ने वकिल र उनीहरूका ग्राहकमाथि अब कडा कानुनी कारबाही गर्ने ट्रम्प प्रशासनले चेतावनी दिएको छ। आइसका सरकारी वकिलहरूलाई एक गोप्य मेमो जारी गर्दै प्रशासनिक जालसाजी सम्बन्धी […]
Biratnagar. The Koshi Province Sports Development Board, which has been without leadership for about eight months, has finally been fully constituted. The government has appointed 11 office bearers and members, including the member secretary, based on the political power-sharing between the province's two major ruling alliance parties, CPN (UML) and Nepali Congress.Social Development Minister Ram Prasad Mahato appointed the board members late Wednesday night, with 5 from UML and 6 from Congress. The government recently issued the 'Province Sports (First Amendment) Ordinance-2083' to manage party cadres, significantly increasing the number of board members.Criticism has also begun regarding the ordinance, which...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरसँग टेलिफोन वार्ता गरेका छन् । परराष्ट्रमन्त्री खनालले बिहीबार उपविदेशमन्त्री हुकरसँग टेलिफोन वार्ता गरेका हुन् । उपविदेशमन्त्रीले कुराकानीको क्रममा खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिएकी थिइन् । साथै, नेपाल सरकारसँग नजिकबाट काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री खनालले बधाई […]
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको कार्य सम्पन्न भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संघीय पुलअन्तर्गत नयाँ थप ९७७ दरबन्दी स्वीकृत भएको जानकारी दिए । अहिले मन्त्रालयअन्तर्गत ८३१ दरबन्दी रहेका छन् । थप गरिएका नयाँ दरबन्दीसँगै मन्त्रालयमा अब एक हजार […]
१४ जेठ, काठमाडौं । आज बेलुका परेको पानीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँ जलमग्न भएका छन् । कमलादी, पुतलीसडक, माइतीघर, त्रिपुरेश्वर, भोटाहिटी, ग्वार्को लगायतका स्थानका सडक जलमग्न भएका हुन् ।
सडक पूरै ढाकिने गरी पानी जमेकाले आउ-जाउ …