काठमाडौं।मधेश प्रदेश सरकारको बजेट शनिबार पारित गरिँदै छ।माओवादीद्वारा निर्वाचन छानबिन समिति गठन भएको छ।रोल्पाको रुन्टीगढी गाउँपालिकामा तरकारी करमा छुट दिइने छ।बैतडीमा कारागारमै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सुरु भएको छ र सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु हुन पुगेको छ।