नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ उडान गर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको नयाँ […]

सम्बन्धित सामग्री

भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट […]

क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौँ उडान भर्ने

हङकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङकङ–काठमाडौँ–हङकङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी …

क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौँ उडान भर्ने

हङकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङकङ–काठमाडौँ–हङकङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ । प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिन

क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौँ उडान भर्ने

काठमाडौँ – हङकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौँ–हङकङ उडान भर्ने भएको छ। एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन […]

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा फेरि प्रतिबन्ध

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई काठमाडौं–हङकङ उडान भर्न त्यहाँको सरकारले फेरि प्रतिबन्ध लगाएको छ । जनवरी ४ तारिख (मंगलबार) निगमको न्यारोबडी जहाज (उडान नम्बर ४०९) चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो । निगमले सूचना नै जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । निगमका सहप्रवक्ता ज्ञान अर्यालले दुई सातासम्मका लागि निगमले हङकङ उडान भर्न नपाउने स्थिति निम्तिएको रातोपाटीलाई जानकारी दिए । अर्याल

काठमाडौंबाट हुने हङकङ उडान रद्द

२२ पुस, काठमाडौं । हङकङले हवाई उडानमा रोक लगाएपछि नेपालबाट हङकङका लागि उडान गरिरहेको नेपाल एयरलाइन्सले समेत निर्धारित उडान रद्द गरेको छ । हङकङको स्वास्थ्य सम्बन्धि मापदण्डका कारण काठमाडौं-हङकङ-काठमाडौं सेक्टरका उडान १९ जनवरी २०२२ सम्म रद्द भएको नेपाल एयरलाइन्सले जनाएको छ । यो नियम बिहीबारबाटै कार्यान्वयनमा आएको नेपाल एयरलाइन्सले सूचना प्रकाशित गर्दै जनाएको छ ।

भारत–हङकङ उडान मे ३ सम्म स्थगित

एजेन्सी। हङकङले भारतबाट हुने सबैखाले उडान भोलि मंगलबारदेखि मे ३ सम्मका लागि स्थगित गरेको छ। भारतमा बढ्दो कोरोना सङ्क्रमणका कारण उडान स्थगित गरिएको हो। हङकङले पाकिस्तान र फिलिपिन्सका उडान पनि सोही अवधिसम्मका लागि स्थगित गरेको बताएको छ। यसै महिना भारत–हङकङ उडानका क्रममा भिस्टारा एयरलाइन्सका ५० यात्रुमा कोरोना भाइरस देखिएपछि उडान स्थगित गरिएको हो।

हङकङ उडान गर्ने यात्रुहरूलाई पीसीआर परीक्षण अनिवार्य, निगमले निकाल्यो सूचना

नेपाल वायुसेवा निगमले पुष २७ गते हङकङ उडान गर्ने यात्रुहरूलाई अनिवार्य कोरोना परीक्षण गर्न निर्देशन दिएको छ । निगमले शुक्रवार एक सूचना जारी गर्दै उडान समय पूर्वको ४८ घन्टाभित्र अनिवार्य पीसीआर परीक्षण गर्न स्वाव कलेक्सन लिएको हुनुपर्ने बताएको हो ।  त्यसका लागि आइतवार (पुष २६ गते) आरटी/पीसीआर परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु जानुपर्ने बताएको छ ।  त्यसपछि प्रयोगशालामा राहदानी र निगमको हवाई टिकट देखाउनुपर्ने छ ।  त्यसपछि सोमवार (२७ गते) रिपोर्ट लिन जानुपर्ने समेत निगमले जनाएको छ ।&nb...

भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ ।काठमाडौंबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।