स्प्राइटको नयाँ अभियान

कोका–कोलाको लोकप्रिय लेमन–लाइमपेय पदार्थ स्प्राइटले ‘क्लीयर रह’ शीर्षकको समर क्याम्पियन सुरू गरेको छ । यस अभियानले युवाहरूलाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्ने कम्पनीको दावी छ ।अभियान जेनरेशनजेड ग्रुपका युवा लक्षित गरिएकाले सबै कुराहरु खुला र पारदर्शी रहेको बताइएको छ । स्प्राइटले तत्काल आवश्यक रिफ्रेसमेन्ट प्रदान गर्दछ, जसले युवालाई मेन्टल्ली र […]