सिपिएलः सन्दीप आबद्ध बार्बाडोस ट्रिडेन्ट्स विजयी :: Pahilopost.com

वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्सले सेन्ट लुसिया ज्युक्समाथि जित निकालेको छ। ग्रस आइस्लेटमा भएको खेलमा बार्बाडोसले ७१ रनको जित निकालेको हो। पहिला ब्याटिङमा उत्रिएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्य पछ्याएको

सम्बन्धित सामग्री

पुरनको उत्कृष्ट शतक

एजेन्सी – युवा विकेटकिपर ब्याटर निकोलस पुरनले त्रिबांगो नाइट राइडर्सबाट क्यारेवियन प्रिमियर लिगमा बार्बाडोस रोयल्समाथि उत्कृष्ट शतक हानेका छन् । उनको शतकको सहयोगमा नाइट राइडर्स ४२ रनले विजयी हुँदै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएकोछ । क्विन्स पार्क ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नाइट राइडर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ […] The post पुरनको उत्कृष्ट शतक first appeared on हाम्रो खेलकुद.

जमैकालाई सिपिएलको उपाधि

एजेन्सी – ओपनर ब्रेन्डन किंगको उत्कृष्ट ब्याटिङमा जमैका तलवाजले क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२२ को फाइनलमा बार्बाडोस रोयल्सलाई ८ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य जमैकाले १६.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जमैकाका ओपनर ब्रेन्डन किंगले ५० बलमा १३ चौका र २ छक्कासहित ८३ रनको […]