विरासतको आडमा मलाई सभापति बन्नबाट रोकियोः पौडेल

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले विरासतका आडमा आफूलाई सभापति बन्नबाट रोकेको टिप्पणी गरेका छन् । उनले विगतमा आफ्नो समूहमा रहेका डा. शेखर कोइराला र प्रकाशमान सिंहप्रति असन्तुष्टि जनाउँदै विरासतका नाममा आफूलाई अस्वीकार गरिएपछि खुलेर नआएको बताए । विरासतको आँडमा मलाई हटाइयो, पौडेलले ऋषि धमलासँगर नेपाली रेडियो नेटवर्कसँग भने, अनि म […]

सम्बन्धित सामग्री

देश चरम राजनीतिक अवस्थामा जेलियो- रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश चरम राजनीतिक अवस्थामा जेलिएको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले सानो काम देखि ठुलो काम राजनितिक दलको आडमा मात्र गर्न सकिने बताएका हुन् ।उनले पछिल्ला दिनहरुमा राजनीतिक अस्थिरताको कारण डाक्टरले बिरामी जाँच गर्दा पनि कुन दल वा पार्टिको हो भनेर जाच गर्ने दिन आउन सक्ने बताए । सभापति लामिछाने जनतालाई विभिन्न झुठा आश्वासन देखाएर जनताको पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर

स्वार्थमाथि सौदाबाजी : पार्टी फुटाउँदै देउवाको शरणमा !

काठमाडौं : तत्कालीन नेकपाभित्रको विवाद चर्किएपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निर्णायक भूमिकामा रहे। ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधवले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको बागडोर सुम्पिए। ०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट धक्का खाएको कांग्रेस २३ सिटमा खुम्चिएको थियो। समय क्रमसँगै प्रचण्ड–माधवसहित जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको आडमा देउवा प्रधानमन्त्री बने। ओलीले संसद् विघटन गरेप

हुम्लामा काँग्रेसको समानान्तर कार्यसमिति घोषणा

हुम्लामा नेपाली काँग्रेसको समानान्तर कार्यसमिति गठन भएको छ । काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले सत्ता र शक्तिको आडमा एकलौटी अधिवेशन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समानान्तर जिल्ला कार्यसमिति घोषणा गरेको हो । पौडेल पक्षीय जिल्ला कार्यसमितिमा रामबहादुर भण्डारीलाई सभापति बनाइएको छ । १६ गते शेरबहादुर देउवा पक्ष अर्थात् जीवनबहादुर शाही पक्षले मोहनविक्रम सिंहलाई सभापतिमा सर्वसम्मत चयन गरिएको भनेको थियो ।पौडेल पक्षले आफ्नो समर्थनबिना निर्वाचन अधिकृतलाई हातमा लिएर नेता शाहीले ए

कांग्रेसकाे आरोप : काेराेना महामारीकाे आडमा सरकारले राजनीति गर्न खोज्याे

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारले कोभिड–१९ महामारीको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ ।   सभापति देउवा नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ संक्रमणको उपचार र...

कांग्रेसले भन्यो : राजनीतिक अभिष्ट पूरा गर्न सरकारले आतंक फैलायो

१२ जेठ, काठमाडौं । नेपाली कांगेसले कोरोना महामारीको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड- १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले आफ्ना […]

जनताको हितविपरीत काम गर्ने कर्मचारीलाई कारबाही गरिने : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आडमा जनताको हितविपरीत काम गरिरहेका कर्मचारीलाई