धारापानी गाउँमा ‘हाइभोल्टेज’, करेन्ट लागेर एकको मृत्यु, चार घाइते
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धारापानीमा ‘हाइभोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर आज बिहान एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।
गाउँका करिब एक सय घरका विद्युतीय सामग्रीहरू...
काठमाडौं । भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका–१ मनहरा सुकुम्बासी टोलमा शनिबार दिउँसो तार मिलाउने क्रममा करेन्ट लागेर ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको आफ्नै एक तले घरमा ढलान गर्न ढलानको तार मिलाउने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएको परिसरका […]
सुर्खेतमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर–९ का ३४ वर्षीय रतन कोइरालाको करेन्ट लागेर मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा...
मोरङको सुन्दरहरैचा नगरपालिका– ९ बस्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । ३५ वर्षीय इलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधवार दिउँसो बेलवारीमा २ लालभित्तिमा रहेको...