गगन थापाको डर कहिले हराउँछ ?

काठमाडौं।नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन्।काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुलाई पनि परीक्षामा फेल भइएलाकी भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको पनि बताए।उनले ‘एउटा चुनाव जित्यो,त्यसपछि खुशी भयो,त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने पनि उाले बताएका छन्।

सम्बन्धित सामग्री

अठ्ठाइस वर्षपछि जग्गाको स्वामित्व पाउँदा …

कञ्चनपुर, १ चैत । शुक्लाफाँटा नगरपालिका–५ का ६८ वर्षीय नन्दसिंह साउदले जग्गा नापजाँच भएको २८ वर्ष पछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएकोमा निकै खुसी छन । वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाएपछि उनी ढुक्क भएका छन् । “ऐलानी जग्गा थियो”, उनले भने, “कहिले विस्थापनमा पार्ने हुन भन्ने डर सधैँ मनमा कुरा […]

किन यसै मन उदास, आत्तिने र निस्सासिए झैं हुन्छ ?

कहिले यसै डर लाग्छ, कहिले मन उदास हुन्छ, कहिले झर्को लाग्छ । कहिले अनायास अत्तालिन्छ, कहिले बेचैन हुन्छ । अचानक निद्रा खलबलिन्छ, खानामा अरुचि हुन्छ । पटक-पटक पिसाब लागेजस्तो हुन्छ । हामी सोच्छौं, आखिर मलाई किन यस्तो भइरहेको छ ? विज्ञहरुले यसलाई एन्जाइटीको लक्षण भनेका छन् । हुन त अन्य अवस्थामा पनि भावनात्मक उतारचढाव आउन […]

हामी कहिले विस्फोट हुन्छौ?

आजकाल मलाई रोगसँगभन्दा नि भोकसँग डर लाग्न थालेको छ नपत्याए सोधिहेर एकपटक ती खाली पेटहरूलाई अनि सोध प्यास मेटाउन छटपटाइरहेका मान्छेहरूलाई।...

डर

धेरै छन् आशाहरू अझै धेरै विश्वास र तर शंका थोरै छन्, प्रतिपल श्वासप्रश्वास सङ्कटमा छ कहिले रात डराएको हुन्छ कहिले बिहान डराएको हुन्छ समयको गतिमा आँखा जुधाउन नसकेर। हरेक समय आफै डराएको हुन्छ।...

क्वारेन्टिन बनाइएका विद्यालय कहिले  खुल्छन?

काठमाडौं : कोरोना संक्रमणको शंका लागेका व्यक्तिहरूलाई राख्न सरकारले देशभरका कतिपय विद्यालय क्वारेन्टिनको रूपमा प्रयोग गरेको छ। ती विद्यालय कहिले खाली हुने भन्ने पनि यकिन भएको छैन।तर, सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरू गर्ने निर्णय गरेको छ। क्वारेन्टिनको रूपमा प्रयोग गरिएको विद्यालय खाली नभइ विद्यार्थी भर्ना अभियान कसरी सुरू गर्ने  भन्ने प्रश्न उठ्न थालेको छ। क्वारेन्टिनमा प्रयोग गरिएका कतिपय विद्यालय खुले पनि विद्यार्थीहरु त्यहाँ जान डर मान्ने गरेका छन्।

देखापढी विशेषमा रामनारायण बिडारीसँगको कुराकानी

नेकपा माओवादी केन्द्रले समर्थन कहिले फिर्ता लिन्छ? कांग्रेस किन निर्णायार्थ प्रस्तुत हुन सकिरहेको छैन? संसद विघटनको डर माओवादीलाई मात्र किन ? प्रधानमन्त्रीले संसद विघटन गर्ने संवैधानिक प्रावधान के–के हुन्? कोरोनामा जनप्रतिनिधिहरू के गर्दैछन्? संसद सञ्चालन नभएको बेला सांसदहरूको काम के हुन्छ ? यिनै समसामयिक विषयमा आज देखापढी विशेषमा राष्ट्रिय सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीसँग कुराकानी गरेका छौं।

संक्रमितसँगै सुत्‍न बाध्य छन् कुरुवा

काठमान्डाैं / दुईवटा सर्जिकल मास्कले नेपालगन्जकी गीता चन्दको मुख छोपिएको थियो । उनका रसिला आँखामा भने त्रास र पीडा प्रस्ट झल्किन्थ्यो । भेरी अस्पतालमा कोरोना संक्रमित श्रीमान्‌को कुरुवा बसेकी उनलाई एकातिर कति बेला आफूलाई पनि संक्रमण हुने हो भन्ने डर छ भने अर्कातिर श्रीमान्को उपचार कहिले हुने हो भन्ने चिन्ता । अस्पतालबाहिर रहेको होटलमा शुक्रबार... The post संक्रमितसँगै सुत्‍न बाध्य छन् कुरुवा appeared first on Purbeli News.

संक्रमितसँगै सुत्न बाध्य छन् कुरुवा

दुईवटा सर्जिकल मास्कले नेपालगन्जकी गीता चन्दको मुख छोपिएको थियो । उनका रसिला आँखामा भने त्रास र पीडा प्रस्ट झल्किन्थ्यो । भेरी अस्पतालमा कोरोना संक्रमित श्रीमान्‌को कुरुवा बसेकी उनलाई एकातिर कति बेला आफूलाई पनि संक्रमण हुने हो भन्ने डर छ भने अर्कातिर श्रीमान्को उपचार कहिले हुने हो भन्ने चिन्ता ।अस्पतालबाहिर रहेको होटलमा शुक्रबार श्रीमान्का लागि दालको झोल किन्दै गर्दा उनले कान्तिपुरसँग आफूले पाइरहेका हैरानीबारे सुनाइन् । ‘चिसो भुइँमा थुप्रै कोरोना संक्रमितका बीचमा सुत्नुपर्छ,&rsquo

कोरोनाको खोप आयो, नाटक र नौटङ्कीको खोप कहिले !

अस्तिताकासम्म कोरोना मात्रैको डर थियो । कोरोनाकै जगजगी थियो । तर अहिले कोरोनालाई माथ खुवाउने गरी नाटक र नौटङ्कीको जगजगी हुन थालेको छ । छिनमै नाटक, छिनमै नौटङ्की । दिनरात नाटक र नौटङ्की हेर्दा हेर्दा, भोग्दा भोग्दा मान्छे वाक्कदिक्क मात्रै होइन मानसिक रोगी नै बन्न थाले ।कोरोनाको त बिस्तारै बानी पर्न थालेको थियो । भाइरसलाई छलेर, झुक्याएर, पेलेर हिँडडुल गर्न पाइएको थियो । तर नाटक र नौटङ्कीलाई त छल्न पनि गाह्रो, भुल्न पनि गाह्रो, झुक्याउन पनि गाह्रो, अँठ्याउन पनि साह्रो । एक दिन एउटाले नाटक देखाउँछ, अर्कोदिन अर्कोले नौटङ्...

प्रतिगमनको डर

– रवि पौडेल संसदको हत्या गर्ने हत्यारोलाई एक्लाउनुपर्छ मनपरि गर्ने व्यक्ति आफै तल झर्छ इतिहासमा अरू धेरै हत्यारा आए जनताको संसद भताभुङुग पारे । विकास गर्न जनताले सांसद चुन्छन् सरकारमा गएपछि जनताको टाउकोमा चढ्छन् राष्ट्रियता र संस्कृतिको अपमान गरी युगौँसम्म सम्पत्तिको जोहो गर्छन् फेरि । मन्त्री नहुँदा राष्ट्रियताका कुरा गर्छन् जब मन्त्री हुन्छन् दक्षिणका गुलाम हुन्छन् पकेट भर्छन्, भकारी भर्छन् अनि पश्चिमाहरूको नोकर बन्छन् । शिक्षा बिग्रियो, स्वास्थ्य बिग्रियो महङ्गी र भ्रष्टाचारले देशै ढाक्यो न्याय धरापमा पर्छ, हत्यारो खुल्ला हिड्छ कहिले मान्छे मार्ने कहिले संसद मार्ने । अठ्ठाइस सालमा घाँटी रेट्यो सतहत्तर सालमा संसद रेट्यो हत्या गर्ने हत्यारोले जनताको बासै खेद्यो हत्यारोलाई एक्ल्याउन सबै जुट्नुपर्यो । अप्ठ्यारोमा देश पर्यो प्रतिगमनको डर छ ।