श्रमिकको विवरण बुझाउन उद्योगीलाई आग्रह

भरतपुर-श्रम तथा रोजगार कार्यालय हेटौडाले श्रमिकको न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधाको विवरण इमान्दारिताका साथ बुझाउन चितवनका औद्योगिक प्रतिष्ठानलाई आग्रह गरेको छ । चितवन उद्योग संघले आयोजना गरेको सामाजिक सुरक्षा कोष र श्रम अडिट सम्बन्धि कानुनी प्रावधानका विषयमा छलफल तथा अन्र्तक्रिया कार्यक्रममा श्रम कानुन पालना गर्न सुझाइएको छ ।श्रम तथा रोजगार कार्यालय हेटौडाका प्रमुख प्रशान्त […]