ईपीएलमा आज दुई खेल, पहिलो खेलमा विराटनगरलाई चितवनको चुनौती

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुईवटा खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स साडे ९ बजे आमनेसामने हुनेछन्। करण केसीको कप्तानीमा रहेको विराटनगरमा जिम्बावेका सिकन्दर राजा, क्यानडाका रेयान पठान, वेस्ट इन्डिजका चन्दरपउल हेमराज, श्रीलंकाका दिल्सन मुनावेरा लगायतका विदेशी खेलाडी छन्।…