केपी ओलीले दक्षिणपन्थी बाटो समातेको र विदेशीसामू समर्पणको नीति लिएको माधव नेपालको आरोप (भिडिओसहित)

काठमाडौं, ४ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) लाई निजी कम्पनीको रुपमा चित्रण गरेका छन् । उनले एमाले अहिले दक्षिणपन्थी बाटोतर्फ गएको र विदेशीहरुको सामू समर्पण गर्ने नीति अवलम्ब गरेको पनि आरोप लगाए । समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेटमा आयोजित अभिमुखीकरण कार्यक्रममा […]